Thursday, July 13, 2023

नेपाल र बंगलादेशबीचको फुटबल खेल बराबरीमा सकिएको छ

 



नेपाल र बंगलादेश महिला राष्ट्रिय टोलीबीच आज ढाकामा भएको फुटबल खेल बराबरीमा सकिएको छ ।  उक्त खेलमा बंगलादेशले पहिलो गोल गरेको थियो ।


 खेलको निर्धारित समय सकिएपछि नेपालकी सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरीमा ल्याइन् ।  यी दुई टोलीबीचको अर्को मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।


 


 


 


 


 फुटबल नेपाल बंगलादेश


 भर्खरको समाचार


 


 १ घण्टा अघि


 नेपाल र नेपाल बिचको फुटबल

No comments:

Post a Comment

नेपाल र बंगलादेशबीचको फुटबल खेल बराबरीमा सकिएको छ

  नेपाल र बंगलादेश महिला राष्ट्रिय टोलीबीच आज ढाकामा भएको फुटबल खेल बराबरीमा सकिएको छ ।  उक्त खेलमा बंगलादेशले पहिलो गोल गरेको थियो ।  खेलको...